समितिमा परराष्ट्रमन्त्रीको जवाफ : अर्थले स्वीकृति दिएर दूतावास खोलेको हो, चिन्ता नलिनोस्
baahrakhari.com
. १ बर्ष अघि
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले अर्थ मन्त्रालयको स्वीकृति लिएर नै पोर्चुगलमा नयाँ नेपाली दूतावास खोल्ने निर्णय भएको बताएका छन् । संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकमा सांसदहरूले देशमा ...
Comment

Liked by: