सुनको मूल्य प्रतितोला तीन लाख नाघ्यो, कतिमा हुँदैछ कारोबार ?
lokaantar.com
. ४ घण्टा अघि
नेपाली बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन नौ हजार २०० र चाँदी ३२० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुन...
Comment
Liked by: