झापामा २५ दिनमा दुर्घटनामा परी १८ जनाको निधन
farakdhar.com
. २ घण्टा अघि
झापामा सवारी दुर्घटना क्रम बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार पछिल्लो २५ दिनमा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन् । यही माघ १ गतेद...
Comment
Liked by: