एसईईको नतिजामा चित्त नबुझेमा विद्यार्थीले पुनर्योग गर्न र उत्तरपुस्तिका हेर्नसमेत पाउने
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डले प्रकाशित नतिजामा चित्त नबुझ्ने परीक्षार्थीका लागि पुनर्योग र उत्तरपुस्तिका हेर्न ...
सम्बन्धित विषयहरू
Comment
Liked by: