फ्याक्टचेक: रास्वपाका बैतडी उम्मेदवार रक्सी खाएर नालीमा लडेको भनिएको तस्बिर नक्कली
techpana.com
. ३ घण्टा अघि
काठमाडौँ । आगामी निर्वाचनका लागि बैतडीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिमोहन भण्डारी रक्सी खाएर सडकको नालीमा लडेको देखिने एक तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । टेकपाना...
Comment
Liked by: