कांग्रेस सभापति गगन थापा सानेपामा, गरे पदबहाली
nepalsamaya.com
. ३ घण्टा अघि
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले सानेपास्थित पार्टीको केन्द्रीय कार्यालय पुगेर पदबहाली गरेका छन्। विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएपछि थापा आजै पहिलोपटक पार्टी...
Comment
Liked by: