कस्तो छ आज अमेरिकी डलरसहित अन्य विदेशी मुद्राको विनिमय दर ?
ratopati.com
. १ दिन अघि
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको...
Comment
Liked by: