शिवरात्रिको तयारी : पशुपतिनाथमा रङरोगन र सफाइ
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ। यस वर्षको महाशिवरात्रि पर्वलक्षित गर्दै पशुपतिनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रमा रङरोगन, सरसफाइ तथा पूर्वाधार सुधारका काम सुरु गरिएको छ। भक्तजनलाई सहज तथा सुरक्षित रूपमा दर्शन गराउने...
Comment
Liked by: