काठमाडौं उपत्यकामा बिहानैदेखि झरी, आज कहाँकहाँ पर्छ पानी?
setopati.com
. १ घण्टा अघि
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, मधेस, ब...
Comment
Liked by: