पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, देशका विभिन्न स्थानमा वर्षा
shilapatra.com
. १ घण्टा अघि
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल कोशी, मधेश,...
Comment
Liked by: