एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दै
barnanmedia.com
. ८ घण्टा अघि
नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज शुक्रबार बस्दै छ। बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको एमालेका नवनिर्वाचित सचिव डा राजन भट्टराईले जानकारी दिए। उनका अनुसार बैठक बबरमहल...
Comment
Liked by: