मंगलबार पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?
setopati.com
. २ घण्टा अघि
नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य बढेको छ। सोमबार प्रतितोला चार हजार एक सय रूपैयाँ बढेको सुनको भाउ आज तोलामा नौ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतित...
Comment
Liked by: