इस्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्न सर्वोच्च अदालतको आदेश
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौँ । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग गरिने इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य गर्ने सरकारी व्यवस्थालाई तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी ...
Comment
Liked by: