आइपिएलमा कोलकोतालाई हराउदै बैंगलुरु शिर्ष स्थानमा
kharibot.com
. १ घण्टा अघि
काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरुले जारी आइपिएलमा कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले कोलकोतालाई ६ विकेटले पराजित गरेको हो ।
Comment
Liked by: