अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टीपीएस अन्त्यको बाटो खुल्यो
shilapatra.com
. ३ घण्टा अघि
अमेरिकाको एक अपिल अदालतले होन्डुरस, नेपाल र निकारागुआबाट आएका आप्रवासीलाई प्रदान गरिएको कानूनी संरक्षण अन्त्य गरी उनीहरूलाई निर्वासनतर्फ लैजान सकिने बाटो सोमबार खुला गरिदिएको छ । ट्रम्प प्रशासनले ग...
Comment
Liked by: