राष्ट्रिय सभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफलको कार्यसूची
kharibot.com
. १ घण्टा अघि
काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बिहान सवा १ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफलको कार्यसूची रहेको छ ।
Comment
Liked by: