प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रम माथि छलफल हुने
arthasansar.com
. १ घण्टा अघि
प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथ...
Comment
Liked by: