दोहोरो अङ्कले घट्यो सेयर बजार, ८ अर्ब ६१ करोडको कारोबार
ratopati.com
. ३ घण्टा अघि
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार १०.२५ अङ्कको गिरावट आएको छ । साताको तेस्रो कारोबार दिन बजार ०.३८ प्रतिशतले ओरालो लागेर २ हजार ६ सय ६२ दशमलव १४ विन्दुमा पुगेर बन्द भएको छ ...
Comment
Liked by: