भूकम्प पीडितलाई देवघाटको साढे सात लाख
palikakhabar.com
. १ बर्ष अघि
तनहुँ- जाजरकोट भूकम्पपीडितलाई देवघाट गाउँपालिकाबाट सात लाख ४६ हजार सहयोग भएको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
सम्बन्धित विषयहरू
Comment

Liked by: