ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ७७ हजार राजस्व सङ्कलन
khabarhub.com
. ४५ मिनेट अघि
काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बितेको २४ घण्टामा दुई हजार ३६५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेको जनाएको छ । यसबाट राज्यकोषमा २१ लाख ७७ हजार ५०४ राजस्व दाखिला भएको...
Comment
Liked by: