एनआईएमबीका प्रमुख कार्यकारी अधिकृत पाण्डे पक्राउको विषयमा बैंकद्वारा स्पष्टीकरण
deshsanchar.com
. ४६ मिनेट अघि
काठमाडौँ- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले आफ्ना प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छ ।
Comment
Liked by: