प्रतिनिधिसभा बैठक बस्दै: नीति तथा कार्यक्रम छलफल हुने
deshsanchar.com
. ४६ मिनेट अघि
काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ ।
Comment
Liked by: