यस्तो किन लाग्छ मलाई ?
janaaastha.com
. ३ महीना अघि
कता कता जिन्दगी एक्लो एक्लो लाग्न थालेको छ । सायद आफूले बुझ्न नसकिरहेको हुनाले होला । जीवन भनेको एक्लै हुन्छ । एक्लै जन्मिन्छौं र अन्त्य पनि एक्लो हुन्छ । जन्म र मृत्युको बीचमा जीवन चलायमान हुन्छ ।...
Comment
Liked by: