सप्तरीमा बेपत्ता महिलाको शव फेला
gorkhapatraonline.com
. ५३ मिनेट अघि
तिलाठी कोईलाडी गाउँपालिका–५ बनरझुल्ला टोलकी ३६ वर्षीया अनिता देवी राय एक सातादेखि बेपत्ता रहेको अवस्थामा मृत फेला पर्नुभएको छ । उहाँको शव बुधबार सोही वडाको ‘नौ किलोमिटर’ भन्ने स्थानस्थित कोशी नदीको...
Comment
Liked by: