आरोहणको ७० वर्षमा ३ हजार ६४३ जनाले गरे मनास्लु हिमाल आरोहण
nepalpress.com
. १ घण्टा अघि
गोरखा । मनास्लु हिमाल आरोहणकोे ७० वर्ष पूरा भएको छ । विश्वको आठौँ र नेपालको सातौँ यो हिमाल यस अवधिमा तीन हजार ६ सय ४३ आरोहीले आरोहण गरेका छन् । प्रथम पटक सन् १९५६ मे ९ मा जापानी नागरिक तोसियो इमान...
Comment
Liked by: