वन्यजन्तुको त्रासले रित्तिँदै पहाडी बस्ती
tourismface.com
. १ घण्टा अघि
चैनपुर (बझाङ) ।खप्तड राष्ट्रिय निकुञ्ज आसपासका गाउँहरूमा वन्यजन्तुको आतंक बढ्दै जाँदा स्थानीय बासिन्दा बसाइँसराइ गर्न बाध्य हुन थालेका छन्। चितुवा, भालु, बँदेल, स्याल र बाँदरजस्ता जनावरले पशुधन र ख...
Comment
Liked by: