सरकारी अस्पतालको जग्गामा बनेका अनधिकृत संरचनामा 'डोजर चलाउने' स्वास्थ्य मन्त्रालयको तयारी
swasthyakhabar.com
. १ घण्टा अघि
काठमाडौं- सरकारी अस्पतालको स्वामित्वमा रहेका जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कडा कदम चाल्ने तयारी गरेको छ। मन्त्रालयले देशभरका संघीय अस्पताल तथा ...
Comment
Liked by: