रास्वपा सभापति रवि लामिछाने आज रिहा हुँदै
nepalsamaya.com
. १३ घण्टा अघि
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज रिहा हुने भएका छन्। उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशअनुसार आवश्यक कागजी प्रक्रिया पूरा गरी आज उनी रिहा हुने भएका हुन्।...
Comment
Liked by: