‘बुकी’बाट बेँसी झर्न थाले गोठाला
reportersnepal.com
. ११ महीना अघि
म्याग्दी, असोज १५ । गाईबस्तुलाई चरनका लागि ‘बुकी’ गएका म्याग्दीका गोठाला बेँसी झर्न थालेका छन् । शरदयामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खा याममा हिमालको फेदीमा पुगेका गाई, भैँसी, भेडाबाख्राका गोठ...
Comment
Liked by: