हरिवनमा बसको ठक्करबाट मृत्यु
nepalpress.com
. १ घण्टा अघि
सर्लाही । यात्रुवाहक बसको ठक्करबाट सर्लाहीको हरिवनमा एक पुरुषको मृत्यु भएको छ । उदयपुरको गाईघाटबाट काठमाडौँतर्फ जाँदै गरेको बाप्र–०१–००६ ख ९६७० नम्बरको बसले आज बिहान हरिवन नगरपालिका–११, कडरिया चोक...
Comment
Liked by: