मन्त्रालय पुनर्संरचना : २२ बाट १८ मा झर्यो संघीय सरकार स्वास्थ्य मन्त्रालयको नाम फेरियो
newsofnepal.com
. १ घण्टा अघि
काठमाडौं । संघीय सरकारको मन्त्रालय संरचनामा व्यापक पुनर्संरचना गर्दै मन्त्रिपरिषद्ले नेपाल सरकार (कार्यविभाजन) नियमावली–२०८३ स्वीकृत गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मन्त्रालयहरूको...
Comment
Liked by: