ज्वरोले विद्यार्थी थलिए
ekantipur.com
. ४ बर्ष अघि
तातोपानी गाउँपालिका–७ ताम्तीस्थित जनजागृति माध्यमिक विद्यालयका २६ विद्यार्थी ज्वरोले थला परेका छन् । विद्यालयमा वार्षिक परीक्षा चलिरहेको बेला विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो ।
Comment

Liked by: