सङ्घीय मन्त्रालयको संख्या घटाएर १८ पुर्याउने सरकारको निर्णय, अब रहनेछन् यी मन्त्रालय (सूचीसहित)
arthadabali.com
. १ घण्टा अघि
काठमाडौँ / सरकारले सङ्घीय मन्त्रालयहरूको संख्या घटाएर १८ पुर्याउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयहरूको संख्...
Comment
Liked by: