पाटे बाघ मृत भेटियो
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
सामुदायिक वनमा मृत अवस्थामा पाटे बाघ फेला परेको छ । मधुवन नगरपालिका–१ स्थित सोमलपुर सामुदायिक वन र भलुनी भतुवा सामुदायिक वनको सिमानामा बिहीबार मृत अवस्थामा पाटे बाघ फेला परेको हो । भाले बयस्क पाटे...
Comment
Liked by: