काठमाडौँका स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
kendrabindu.com
. १८ घण्टा अघि
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोले जानकारी दिएको छ ।
...
Comment
Liked by: