तेह्रथुममा बाँदरलाई सिमाना कटाउने अभियान- सहभागी हुन भन्दै नगरपालिकाले दियो सार्वजनिक बिदा
lokaantar.com
. १ घण्टा अघि
तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर समस्या समाधान गर्न एउटा अनौठो जुक्ति निकालेको छ । नगर प्रमुख अर्जुन माबोहाङले आगामी जेठ १ र २ गते नगरपालिकाको सीमाबाट बाँदर लखेटी कटाउने अभियान घोषणा गरेका ह...
Comment
Liked by: