प्रतिनिधिसभा बैठक (लाइभ)
nepallive.com
. १ घण्टा अघि
काठमाडौं– प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा ६ वटा कार्यसूची रहेका छन् । नीति तथा कार्यक्रममाथि छलफल गर्ने पहिलो कार्यसूची छ । प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३ ११:२९
Comment
Liked by: