नेपाल टेलिकमले ५८ देशमा हुने अन्तर्राष्ट्रिय कलमा अब ६० सेकेन्डको पल्स लागू गर्दै
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं। नेपाल टेलिकमले विभिन्न ५८ देशमा गरिने अन्तर्राष्ट्रिय बहिर्गमन कलको ‘रिटेल पल्स अवधि’ मा परिमार्जन गरेर ६० सेकेन्डको बनाएकाे छ । हाल ३० सेकेन्डको पल्स लागू हुँदै आएको टेलिकमले भाेलि जेठ १...
सम्बन्धित विषयहरू
Comment
Liked by: