एमालेले सदनबाट सोध्यो : प्रधानमन्त्री कुन तन्त्र विकास गर्न लागिरहेका छन्?
himalpress.com
. १ घण्टा अघि
काठमाडौँ- नेकपा एमालेले प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहले लोकतन्त्र भन्दा पनि बालेनतन्त्र विकास गर्न खोजिरहेको आरोप लगाएको छ। आज प्रतिनिधिसभा बैठकमार्फत एमाले प्रमुख सचेतक ऐन महरले सदनबाट जबाफ ...
Comment
Liked by: