ट्रम्पसँग गएका व्यापारीहरूलाई सीले भने, ‘चीन विश्वका लागि ढोका थप फराकिलो पार्नेछ’
clickmandu.com
. १ घण्टा अघि
एजेन्सी । चीनका राष्ट्रपति सी चिनपिङले बिहीबार बेइजिङमा भएको अमेरिका–चीन वार्ताका क्रममा अमेरिकी व्यापारिक प्रतिनिधिमण्डललाई चीनले विश्वका लागि आफ्ना ढोकाहरू अझ बढी फराकिलो पार्ने बताएका छन् । चिन...
Comment
Liked by: