दोलखा उद्योग वाणिज्य संघको चुनावमा रास्वपा र एमालेको गठबन्धन, कांग्रेस र नेकपाको बेग्लै प्यानल
nepalpress.com
. १ घण्टा अघि
दोलखा । शैक्षिक तथा व्यवसायिक प्रतिष्ठानहरुमा दलीयकरणको विपक्षमा उभिएका रास्वपाले दोलखामा भने अपवादको अभ्यास जारी राखेको छ । गौरीशंकर बहुमुखी क्याम्पसको सञ्चालक समितिमा ४ दलको भागबण्डामा सहभागी भएर...
Comment
Liked by: