सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने इन्टरपोलको सहयोगमा पक्राउ
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । वैदेशिक रोजगार ठगी मुद्दामा संलग्न रही फरार रहेका पाँचथरका एक व्यक्तिलाई इन्टरपोलको सहयोगमा युएईबाट पक्राउ गरी नेपाल ल्याइएको छ। पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका-५ घर भएका ३...
Comment
Liked by: