लेबनानमा इजरायली आक्रमण, दश जनाको मृत्यु
nepalnews.com
. २ घण्टा अघि
बेरुत। दक्षिणी लेबनानका विभिन्न क्षेत्रहरूमा भएको इजरायली हवाई आक्रमणमा परी दश जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको लेबनानको जनस्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ। नबातीह जिल्लाको अरबसालिम स...
Comment
Liked by: