आगलागीबाट १६ लाख बरावरको क्षति
gorkhapatraonline.com
. १ घण्टा अघि
ताप्लेजुङको मैवाखोला गाउँपालिका –६ हाफाबुङमा आगलागी हुँदा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । विहीबार बिहान करिब ८ बजे स्थानीय रामकुमार लिम्बुको काठ, ढुङ्गा, माटो तथा टिनले छाएको तीन तले घरमा आगलागी ...
Comment
Liked by: