सरकारले सुकुमवासीलाई लालपुर्जा नपाउञ्जेल मासिक १५ हजार घरभाडा दिने
newsofnepal.com
. १ घण्टा अघि
काठमाडौं । सरकारले वास्तविक सुकुमवासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर...
Comment
Liked by: