खेल संघलाई असार १५ भित्र नवीकरण नगरे खारेजी गर्ने राखेपको चेतावनी
nepalnews.com
. १ घण्टा अघि
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेल संघहरूलाई असार १५ गतेभित्र नवीकरण गर्न सूचना जारी गरेको छ। परिषद्ले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी १५ असारभित्र नवीकरण प्रक्रिया पूरा ...
Comment
Liked by: