गरिबीको पीडा : बगरमा वृद्ध श्रमिकहरुको संघर्ष
annapurnapost.com
. १ घण्टा अघि
हेटौंडा : मकवानपुरको हेटौंडा उपमहानगरपालिका – १२ अन्तर्गत पर्ने कुर्खेन्नी खोला किनारमा बालुवा चालेर जीविका चलाउने श्रमिकहरूको जीवन निकै कष्टकर रहेको छ । नदि किनारमा रहेको बगरमा कोही बालुवा चाल्छन्...
Comment
Liked by: