मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड
nepalnews.com
. २ घण्टा अघि
महेन्द्रनगर। मधेस प्रदेशसभाका सभामुख रामआशिष यादवले कुपोषण न्यूनीकरण तथा मातृशिशु स्वास्थ्य सुधारका लागि प्रदेश सरकार, स्थानीय तह र सरोकार भएका निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्। ...
सम्बन्धित विषयहरू
Comment
Liked by: