मनास्लु हिमाल आरोहणको ७० वर्षमा साढे तीन हजार बढी पुगे चुचुरोमा
onlinekhabar.com
. १ घण्टा अघि
३१ वैशाख, गोरखा । मनास्लु हिमाल आरोहणको ७० वर्ष पूरा भएको छ । विश्वको आठौँ र नेपालको सातौँ अग्लो यो हिमाल यस अवधिमा तीन हजार ६४३ आरोहिले आरोहण गरेका छन् । प्रथम पटक सन् १९५६ मे ९ मा जापानी नागरिक ...
Comment
Liked by: