सिनेमा, समाज र असहज प्रश्नहरू : मैले तीन पटक हेरेको ‘लालीबजार’
onlinekhabar.com
. २ घण्टा अघि
मैले ‘लालीबजार’ तीन पटक हेरेँ। हरेक पटक फिल्म सकिएपछि केही दृश्यहरू टाउकोमा घुमिरहे । केही संवादहरू मनमा अड्किरहे । अनि केही प्रश्नहरू भित्र कतै चुपचाप बसेर मलाई नै हेर्दै रहेजस्तो लाग्यो । मलाई ...
Comment
Liked by: